काठमाडौं : नेपाल प्रहरीको प्रतिष्ठित ‘पुलिस ब्याटन’ यस वर्ष लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीले पाउने भएका छन् । प्रदेश प्रहरी कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कनका आधारमा लुम्बिनी प्रदेश उत्कृष्ट ठहरिएपछि...